scheduleसोमवार मंसिर २ गते, २०७६

TAG

Tag: शिक्षा परियोजना
    शिक्षा परियोजनाले सुधारियो सामुदायिक विद्यालयको गुणस्तर
    शिक्षा परियोजनाले सुधारियो सामुदायिक विद्यालयको गुणस्तर
    शिक्षा परियोजना

    जुम्ला, ५ असोज ।  जुम्लाका १५ वटा सामुदायिक विद्यालयमा शिक्षा परियोजना लागु भएसँगै बालमनोविज्ञानका आधारमा पढाउन सुरु गरिएपछि शैक्षिक गुणस्तरमा बृद्धि भएको छ । केहि समयअघि देखि जुम्लाका तातोपानी, पातारासी र तिला गाउँपालिकाका विद्यालयमा बालमनोविज्ञानका आधारमा पढाउन सुरु गरिएको हो । सबै विद्यालयका कक्षा कोठा छापामय, बसाई बालमैत्री, गाउँमा पढाई केन्द्र र घरमा पढाई कुनाको पनि व्यवस्था गरिएको छ । शिक्षा परियोजना लागु भएका विद्यालयमा पठन पाठनको वातावरण राम्रो भएको र आफ्नो भएको विद्यालयका शिक्षकहरुको प्रतिक्रिया छ । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कमजोर हुँदा विश्वास गुमाएका सामुदायिक विद्यालय अहिले धमाधम निजी विद्यालयबाट पनि विद्यार्थि भर्ना गराउन सफल भएका छन् । शैक्षिक गुणस्तर वृद्धिका लागि स्थानीय तहले शिक्षा परियोजना कार्यक्रमलाई निरन्तरता दिनुपर्ने जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले बताए । शिक्षा परियोजना लागु भएका र नभएका विद्यालयको शैक्षिक गुणस्तरमा निकै भिन्नता रहेको अविभावकहरुले...

    आजको लोकप्रिय

    IME
    Peoples Dental college
    Nepali Patro
    Vianet
    default-addImage