scheduleमगलवार कार्तिक २६ गते, २०७६

TAG

Tag: शिल्पी
    के हो ‘दलित’ कि ‘शिल्पी’को बहस ?
    के हो ‘दलित’ कि ‘शिल्पी’को बहस ?
    शिल्पी

    साझा पोष्ट/ काठमाडौं, १२ असोज । नेपालको दलित मुक्ति आन्दोलनमा यदाकदा यो बहस उठ्ने गरेको छ – दलित कि शिल्पी ? वा अरु केही ? ‘दलित’ शब्द प्रयोग गर्न नचाहनेहरुको तर्क छ – ‘दलितको अर्थ शुद्र, अछुत, अन्यज वा अस्प्रस्य हुन्छ । अझ सतही अर्थ हेपिएको, थिचिएको, मिचिएको, दलन वा शोषणमा पारिएको भन्ने हुन्छ । आफूले आफैलाई कति दिन दलित भन्ने ? दलित रहिरहनका लागि यो आन्दोलन हैन । दलितबाट मुक्त हुन आन्दोलन गरिएको हो । तसर्थ आफूलाई अब ‘शिल्पी समुदाय’ भनौं ।’ नेपालको संविधानमा ‘दलित’ शब्दको प्रयोग भएको छ । समानुपातिक निर्वाचन प्रणाली र जागिरमा आरक्षणका लागि दलित एक समूह मानिएको छ । संविधानमा दलित आयोगको व्यवस्था छ । संविधानले ‘शिल्पी समुदाय’ चिन्दैन । दलित शब्द हटाउनुपर्ने तर्क गर्नेहरु भन्दछन – ‘त्यही त संघर्षको मुद्दा हो, त्यो शब्द संविधानबाट हटाउनका लागि संघर्ष गर्ने हो । सधैँ दलित शब्द नै प्रयोग भइरहने हो भने यो एक सामाजिक प्रवर्ग नयाँ पुस्ताको मानसिकतामा पनि हस्तान्तरण हुँदै जान्छ । दलित आन्दोलनको उद्देश्य जातप्रथा अन्त्य...

    आजको लोकप्रिय

    IME
    Peoples Dental college
    Nepali Patro
    Vianet
    default-addImage