TAG
- श्रम स्वीकृतिमलेसिया रोजगारी : श्रम स्वीकृति बिनै स्वास्थ्य परिक्षण
- श्रम स्वीकृतिअब विदेशस्थित नेपाली दूतावासबाटै पुनः श्रम स्वीकृति !
- श्रम स्वीकृतिविदेशबाटै श्रम स्वीकृति दिने तयारीमा सरकार
- श्रम स्वीकृतिचार दिनमा ६४ जनाले लिए मलेसियाका लागि श्रम स्वीकृति
- श्रम स्वीकृतिमलेसियाको श्रम स्वीकृति सुरु
- श्रम स्वीकृति२० जनालाई मात्र मलेसिया जान श्रम स्वीकृति दिएको खुलासा
- श्रम स्वीकृतिआइतबारदेखि कर्णाली प्रदेशबाट श्रम स्वीकृति
- श्रम स्वीकृतिअब बिहीबारदेखि पोखराबाट पनि श्रम स्वीकृति लिन सकिने
- श्रम स्वीकृतिआजबाट श्रम स्वीकृति प्रदेशबाटै, कुन प्रदेशमा कहाँ ?
- श्रम स्वीकृतिपुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति दिने तयारी
- श्रम स्वीकृतिश्रम स्वीकृति र छानविन आफैं गर्दा विभाग नै अलमलमा
- श्रम स्वीकृतिकहिले खुल्छ मलेसिया ? यस्तो छ नेपालले अघि सारेको विकल्प
- श्रम स्वीकृतिनक्कली भिसामा श्रम स्वीकृति दिएपछि
- श्रम स्वीकृतिकुवेत गएकी महिलाको साउदीमा मृत्यु
- श्रम स्वीकृतिआजदेखि श्रम स्वीकृतिका लागि लाइन बस्नु नपर्ने
- श्रम स्वीकृतिश्रम स्वीकृतिको अनलाइन सेवा : ‘बाँदरको हातमा नरिवल..’

काठमाडौं, २८ कात्तिक । सरकारले भिसामा उल्लेख भएको पेसाभन्दा फरक काम गरिरहेका नेपाली कामदारलाई पुनः श्रम स्वीकृति दिन बन्द गरेको छ । अब बिदामा आएर पुनः त्यसै कम्पनीमा फर्कन चाहने कामदारले भिसामा उल्लेखित पेसा र गरिरहेको काम समान भएको कागजात देखाउनुपर्नेछ । यो निर्णयले बिदामा नेपाल आएका श्रमीक समस्यामा परेका छन् । खोटाङका बुद्ध बस्नेत सवारी चालक भिसामा बैदेशिक रोजगारीको लागि कतारमा गएका थिए । सवारी चालक भिसामा कतार पुगेका उनले काम भने प्रशासनिक गर्दै आएका छन् । जब उनि बिदामा नेपाल आएर फेरि फर्किन थाले, चालक भिसा अनिवार्य भनियो, उनी कतार फर्कन पाएनन् । काठमाडौंकै प्रदिप रावल पनि सवारी चालक भिसामै कतार पुगेर प्रशासनिक काम गर्छन् । तर घर बिदामा आएर फर्कने बेला सवारी चालकको भिसा खोजियो । उनलाई समस्या पर्यो । पछि कतारस्थित कम्पनीबाट पत्र आएपछि मात्र पुनः श्रम स्वीकृति लिन पाएका छन् । रोजगारदाताले भिसामा उल्लेख गरेको पेसा र पद अनुसार काम नदिँदा नेपाली कामदारले स्थानीय कानुन अनुसार पाउने सेवा–सुविधा नपाएको...