scheduleबिहिवार श्रावण २ गते, २०७६

TAG

Tag: संजय लिला भंसाली
    दीपिका परिनन् संजयको रोजाइमा, आलियाको सम्भावना बलियो
    दीपिका परिनन् संजयको रोजाइमा, आलियाको सम्भावना बलियो
    संजय लिला भंसाली

    काठमाडौँ, २५ पुस । बलिउडका चर्चित फिल्म निर्देशक हुन् संजय लिला भंसाली । उनले पछिल्लो समय निर्माण गरेका फिल्महरु राम लिला, बाजीराव मस्तानी, पद्यावत ब्लकबस्टर सावित भए । यी सबै फिल्ममा दीपिका र रणवीरको प्रमुख भुमिका रहेको थियो । लगातार दीपिकालाई लिएर फिल्म निर्माण गरेका संजय लिला भंसाली अब भने आलिया भाटलाई लिएर फिल्म निर्माण गर्ने भएका छन् । तर, उनको फिल्ममा रणवीर भने हुने बताइएको छ । उनले छिट्टै नै फिल्म निर्माण प्रक्रिया अगाडि बढाउने मिडिया रिपोर्टमा उल्लेख छ । फिल्मको कथाबस्तु फाइनल भएको तर टाइटल अझै फिक्स नभएको बताइएको छ । यसबारे दीपिकाले कुनै प्रतिक्रिया दिएकी छ्र्रैनन् । सन् २०१८ मा आलियाको राजी फिल्मले बक्स अफिसमा धमाकेदार कमाइ गरेको थियो ।  

    आजको लोकप्रिय

    Vianet
    Sajhajob