scheduleसोमवार चैत्र २४ गते, २०७६

TAG

Tag: संसदीय अभ्यास
    स्थानीय तहमा सुरु भएन ‘संसदीय अभ्यास’
    स्थानीय तहमा सुरु भएन ‘संसदीय अभ्यास’
    संसदीय अभ्यास

    काठमाडौंँ, ३२ साउन । स्थानीय तह सञ्चालन कार्यविधिमा कार्यपालिकाको कामलाई नियन्त्रण र निर्देशन गर्ने निकायका रूपमा गाउँ र नगर सभाअन्तर्गत विषयगत समिति बन्ने प्रावधान छ । यसलाई केन्द्रीय सरकारको संसद्जस्तै ‘स्थानीय सरकारको संसद्’ पनि भन्न सकिन्छ तर यसको कार्यान्वयन भएको छैन । विषयगत समिति र त्यसका अभ्यास अगाडि नबढ्दा कार्यकारीको निर्णय मात्र हावी भइरहेको छ । स्थानीय तहमा बढ्दै गएको विकृति न्यूनीकरण गर्न र कार्यपालिकाको कामलाई सन्तुलन कायम गर्ने गरी समितिको परिकल्पना गरिएको विज्ञहरूको भनाइ छ तर निर्वाचन भएको दुई वर्षभन्दा बढी भइसक्दासम्म पनि यस्ता समिति बनेका छैनन् । संसदीय अभ्यासअनुसार गाउँ र नगर सभाको विषयगत समितिले कार्यपालिकाको कामलाई सन्तुलनमा ल्याउन कार्यपालिकालाई निर्देशन र नियन्त्रण गर्न सक्छ । गाउँ र नगर सभामा विषयगत समिति निर्माण नहुँदा कार्यपालिकाका प्रमुखले तोकेको आधारमा कतिपय योजना छनोट गर्ने, आफूखुसी करारमा कर्मचारी भर्ना गर्नेलगायत विकृति बढ्दै गएको महालेखा परीक्षकको प्रतिवेदनमा...

    आजको लोकप्रिय

    default-addImage
    default-addImage