scheduleसोमवार चैत्र २४ गते, २०७६

TAG

Tag: सफलताका सुत्र
    सफलताका सुत्र हुन् महान वैज्ञानिक आइनस्टाइनका यी १० मन्त्र !
    सफलताका सुत्र हुन् महान वैज्ञानिक आइनस्टाइनका यी १० मन्त्र !
    सफलताका सुत्र

    एजेन्सी । संसारका महान वैज्ञानिकहरुमध्ये एक अल्बर्ट आइनस्टाइन, जसले सापेक्षताको सिद्धान्त (Theory of Relativity) बाट ब्रह्माण्डको निमबारे सम्झाएका थिए ।आइनस्टाइनको यो सिद्धान्तले विज्ञानको दुनियाँमा फरक पहिचान बनायो । आइनस्टाइन जति महान वैज्ञानिक थिए, त्यति नै ठूला दार्शनिक पनि । त्यसैले त उनका कतिपय सिद्धान्त विज्ञानको दुनियामा मात्रै होइन, मानिसको आमजिन्दगीमा पनि मेल खान्छन् । आइनस्टाइनले विज्ञानका नियमहरुको व्याख्या गर्दै सफलता, असफलता, कल्पना र ज्ञानका बारेमा कैयन यस्ता सुत्रहरु बताएका छन्, जसले जस्तो सुकै कठिनाइको बीचबाट पनि सफलतातर्फ डोहोर्‍याउन सक्छ । यस्तै १० वटा सुत्र हामीले यहाँ उल्लेख गरेका छौं ।   1. हिजोबाट सिक, आजका लागि बाँच, भोलिका लागि आशा राख र सबैभन्दा ठूलो कुरा नजानेको विषयमा सोध्न कहिल्यै नहिच्किचाऊ । 2. हामी आफ्ना ति समस्याहरुलाई ति विचारबाट सुल्झाउन सक्दैनौँ, जुन त्यसको उपज हो । 3. कुनै पनि कुरामा तेज हुनुको मतलव धेरै ज्ञानवान हुनु होइन, यसको मतलब त कल्पना र सपना देख्ने छ, भन्ने हुन्छ । 4. सफलताको...

    आजको लोकप्रिय

    default-addImage
    default-addImage