scheduleमगलवार आश्विन २८ गते, २०७६

TAG

Tag: समुद्र
    पहिलोपटक समुद्रभित्र बन्दैछ २०५ किमीको तैरिने सुरुङ
    पहिलोपटक समुद्रभित्र बन्दैछ २०५ किमीको तैरिने सुरुङ
    समुद्र

    एजेन्सी, १८ माघ । आज हामी तपाईलाई विश्वको सबैभन्दा उत्कृष्ट र अद्भूत सुरुङमार्गको बारेमा बताउँदै छौं जुन समुद्रभित्र तैरिन्छ । नर्वेमा अब यो अद्भूत सुरुङबाट तपाई समुद्रको बाटो हुँदै एउटा शहरबाट अर्को शहरसम्म पुग्न सक्नुहुन्छ । नर्वेले चाँडै नै समुद्रभित्र तैरिने सुरुङको निर्माण गर्दैछ । कंक्रिटबाट बनाइने यो सुरुङमा दुईवटा लेन बनाइनेछ । यो परियोजनामाथि काम गरिरहेको सरकारी संस्था नर्वेजियन पब्लिक रोड्स एडमिनिस्ट्रेशनले यो परियोजनालाई आगामी २०५० सम्म पूरा गर्ने लक्ष्य लिएको छ । यदि यो सुरुङ वास्तवमै पूरा भयो भने यो कुनै आश्चर्यभन्दा कमको हुने छैन । चीन, दक्षिण कोरिया, इटली र इंडोनेशिया पनि यस परियोजनामाथि काम गर्दैछ । सय फिटमुनिको गहिराईमा निर्माण हुने यो सुरुङ २०५ किमी लामो हुनेछ । सुरुङलाई नियन्त्रण गर्नका लागि पानीको सतहमा पिपेको पुल तयार गरिदैँछ । समुद्री जहाजलाई बीचबाट यात्रा गर्न सहज तुल्याउन यी पुलहरुबीच पर्याप्त दूरी रहनेछ । सुरुङलाई कुनै पनि प्रकारको मौसमको असर नपार्नका लागि यसलाई निकै मजबूत...

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage