scheduleबुधवार आषाढ़ ४ गते, २०७६

TAG

Tag: समृद्ध
    नेपाल सांस्कृतिकरुपमा समृद्ध देश हो : प्रम ओली
    नेपाल सांस्कृतिकरुपमा समृद्ध देश हो : प्रम ओली
    समृद्ध

    काठमाडौं, ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साँस्कृतिक रुपमा समृद्ध देश भएको बताएका  छन्। किराँत धर्मावलम्बीहरुको महान् चाड उभौलीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् । सन्देशमा प्रधनमन्त्री ओलीले नेपालमा बसोबास गर्ने विविध जाति, भाषा र धर्मावलम्बीहरुको एकता गर्व गर्न लायक रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले सरकार समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्न प्रयत्नशिल रहेको उल्लेख गरेका छन् । नेपालीको यो आकांक्षालाई साकार रुप दिन सरकार प्रयत्नशिल भएको उनले बताए । यस अभियानमा नेपालका सबै जाति, भाषा र धर्मका मानिसहरुको सक्रिय ऐक्यवद्धताको पनि आवश्यकता रहेको प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।  

    आजको लोकप्रिय

    Vianet
    Sajhajob