scheduleबिहिवार मंसिर २६ गते, २०७६

TAG

Tag: सरिता लामिछाने
    अभिनेत्री लामिछानेद्वारा चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी
    अभिनेत्री लामिछानेद्वारा चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी
    सरिता लामिछाने

    काठमाडौँ, ७ चैत । यही आगामी चैत्र २३ गते शनिबार हुनगईरहेको नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष पदको लागि वर्तमान महासचिव अभिनेत्री सरिता लामिछानेले उम्मेदवारी घोषणा गरेकी छिन् । काठमाडौँमा चैत्र २३ गते हुन गईरहेको नेपाल चलचित्र कलाकार संघको अधिबेसनबाट नयाँ कार्य समितिको लागि उनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी हुन् । संघको विभिन्न कार्यसमितिमा बस्दै सक्रियरुपमा कलाकारहरुको हकहितमा बुलन्द आवाज उठाउँदै आएकी अभिनेत्री सरिता लामिछाने नेतृत्व सम्हाल्न सक्षम रहेकी चलचित्र वृतका विज्ञहरु बताउँछन् । विगत २ दशकदेखि सक्रियरुपमा चलचित्र क्षेत्र तथा कलाकारिता क्षेत्रमा रहेर सदैव कलाकारहरुको हितमा वकालत गर्दै आएकी उनि कलाकारितालाइ समेत निरन्तरता दिदै आगामी दिनहरुमा अझ बेशी सक्रियता जनाउदै कलाकारहरुको हक हीत र अधिकारको लागि सधै सपर्पित हुदै र कलाकार संघलाई सशक्त रुपमा अगाडि बढाउन पहल गर्ने अठोटको साथ आउने कार्यकालको लागि अधक्ष्य पदमा उम्मेदवारी दिने घोषणा गरेको अभिनेत्री सरिता लामिछाने...

    आजको लोकप्रिय

    IME
    Century Bank
    Peoples Dental college
    Nepali Patro
    Nabil Bank
    Vianet
    default-addImage