scheduleबुधवार भाद्र ४ गते, २०७६

TAG

Tag: सरोज गौतम
    साझा युवा संगठन बन्यो, महासचिवमा पोखराका गौतम
    साझा युवा संगठन बन्यो, महासचिवमा पोखराका गौतम
    सरोज गौतम

    काठमाडौं, २८ साउन । साझा पार्टीले आफ्नो आङ्गीक संगठन साझा युवा संगठनको प्रारम्भिक कमिटी गठन गरेको छ । युवा नेता तथा साझा पार्टीका केन्द्रीय सदस्य अब्दुस मियाँ संयोजक रहेको उक्त संगठनले सरोज गौतम महासचिव रहने गरी प्रारम्भिक समिति घोषणा गरेको हो । महासचिवको जिम्मेवारी पाएका गौतम कास्कीका स्थायी बासिन्दा हुन् भने उनी पेशाले आईटी इन्जिनियर हुन् । मंगलबार बखुण्डोलमा आयोजित कार्यक्रममा साझा युवा संगठन बनाइको हो । महासचिव गौतमले सङ्गठनले सुसंस्कृत राजनीतिलाई गाउँगाउँसम्म पुर्‍याउनका लागि साझा युवाको सङ्गठन निर्माण गरिएको र पूर्ण केन्द्रीय समितिको घोषणा आगामी असोज ५ गते काठमाडौमा गर्ने निर्णय गरेको जानकारी दिए । उक्त घोषणा कार्यक्रमलाई प्रभावकारी बनाउन केही विभागीय टिम समेत निर्माण भएको गौतमले जानकारी दिए । उनका अनुसार सङ्गठन निर्माण टिमको नेतृत्वमा इन्जिनियर मनोज पहारी, प्रचार टिमको नेतृत्व जितेन्द्र खतिवडा, विधान लेखन समितिको नेतृत्व प्रकृति पहारी, आर्थिक समितिको नेतृत्व आरजु लोहनी र लजिस्टिक...

    आजको लोकप्रिय

    Vianet
    default-addImage