scheduleसोमवार आश्विन ६ गते, २०७६

TAG

Tag: सर्पको टोकाई
    सप्तरीमा सर्पको टोकाईबाट महिलाको मृत्यु
    सप्तरीमा सर्पको टोकाईबाट महिलाको मृत्यु
    सर्पको टोकाई

    सप्तरी, २३ भदाै । सप्तरीको महदेवा गाउँपालिकाको बलथीमा सर्पले डस्दा सोमबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीया सूर्यमनीदेवी यादव रहेकी छिन् । घाँस काट्ने क्रममा यादवलाई सर्पले डसेको हो । उनलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा मृत्यु भएको हो ।  

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage