scheduleशनिवार कार्तिक ३० गते, २०७६

TAG

Tag: सर्वपक्षीय बैठक
    बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
    बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
    सर्वपक्षीय बैठक

    फाइल तस्बिर काठमाडौं, २३ कात्तिक । प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भएको छ । भारतले नेपालको कालापानी र लिपुलेक आफ्नो नयाँ नक्सामा समेटेपछिको परिस्थितिबारे छलफल गर्न बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले  सर्वपक्षीय बैठक बोलाएका हुन्। सर्वपक्षीय बैठकमा पूर्व-प्रधानमन्त्रीहरु, पूर्व-परराष्ट्रमन्त्रीहरू, राजनीतिक दलका नेता, सीमाविद्, परराष्ट्र मामिलाका जानकारलगायत सहभागी छन्। भारतले हालै जारी गरेको नयाँ नक्सामा कालापानीसहित नेपाली भूमि परेपछि नक्साको व्यापक विरोध भइरहेको छ । विभिन्न राजनीतिक दल, विद्यार्थी संगठन र सरकारले समेत भारतीय कदमको विरोध गरेका छन्। तर  भारतले भने नयाँ नक्सामा कुनै फेरबदल नगरिएको दाबी गर्दै आएको छ।  

    आजको लोकप्रिय

    IME
    Peoples Dental college
    Nepali Patro
    Vianet
    default-addImage