scheduleसोमवार आश्विन ६ गते, २०७६

TAG

Tag: सर्वोत्कृष्ट कर्मचारी
    झण्डै ८६ हजार निजामती कर्मचारीमा सर्वोत्कृष्ट कर्मचारी शून्य
    झण्डै ८६ हजार निजामती कर्मचारीमा सर्वोत्कृष्ट कर्मचारी शून्य
    सर्वोत्कृष्ट कर्मचारी

    काठमाडौँ, २३ भदौ । सरकारले विगत वर्षमा जस्तै यो वर्षपनि देशभरका झण्डै ८६ हजार निजामती कर्मचारीबाट सर्वोत्कृष्ट कर्मचारी फेला पार्न सकेन । निजामती दिवसका अवसरमा सरकारले प्रत्येक वर्ष एकजना कर्मचारीलाई सर्वोत्कृष्ट कर्मचारी घोषणा गर्ने गरेको थियो । तर, लगातार २ वर्षसम्म सर्वोत्कृष्ट कर्मचारी नभेटेको सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी घोषणा गर्न सकेन । नागरिक दैनिकमा खबर छ ।  

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage