scheduleसोमवार फाल्गुन १२ गते, २०७६

TAG

Tag: सहुलियत दर
    सहुलियत दरमा एलपी ग्यास उपलब्ध गराउने तयारीमा छाैं- मन्त्री यादव
    सहुलियत दरमा एलपी ग्यास उपलब्ध गराउने तयारीमा छाैं- मन्त्री यादव
    सहुलियत दर

    फाइल फोटो काठमाडौं, २४ भदाै । सरकारले एलपी ग्यास छिट्टै सहुलियत दरमा उपलब्ध गराउने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निम्न आय भएका उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर सरकारले सो ग्याँस छिट्टै सहुलियत दरमा पनि उपलब्ध गराउने तयारी भईरहेको जानकारी गराएका हुन् । मन्त्री यादवले नेपाल एलपी ग्याँस उद्योग संघको २४ औं वार्षिक साधारण सभाको बुधबार काठमाडौंमा उद्घाटन गर्दै यस्तो बताएका हुन्  ।उनले आर्थिक रुपले सम्पन्न नागरिकहरुलाई एलपी ग्याँसको मूल्य बढाएर भएपनि निम्न आय भएका नागरिकलाई सहुलियत दरमा  उपलब्ध गराउन सम्बन्धित निकायसँग छलफल भईरहेको बताए ।  

    आजको लोकप्रिय

    default-addImage
    default-addImage