scheduleबुधवार भाद्र ४ गते, २०७६

TAG

Tag: साझा युवा संगठन
    … तब मात्र राजनीतिका यी नकारात्मक दुश्चक्रबाट निस्कन सम्भव हुनेछ
    … तब मात्र राजनीतिका यी नकारात्मक दुश्चक्रबाट निस्कन सम्भव हुनेछ
    साझा युवा संगठन

    प्रकृति पहारी पेसाले इन्जिनियर हुन् । उमेरले भर्खर २२ वर्ष रहेकी पहारी अहिले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा कम्प्युटर सिस्टममा स्नातकोत्तर गर्दै छिन् । पोखरामा विभिन्न सामाजिक संघसंस्थामा सक्रिय भएकी उनी हाल साझा पार्टीको साझा युवा सङ्गठनको केन्द्रीय नीति अध्ययन तथा विधान निर्माण समितिको प्रमुख हुन् । उनै पहारीसँग वैकल्पिक राजनीति, राजनीतिमा युवा सहभागितालगायतबारे साझापोस्टले गरेको कुराकानीको सम्पादित अंश- राजनीतिमा आवद्ध हुनुपुर्व केमा सक्रिय हुनुहुन्थ्यो ? मैले मेरो इन्जिनियरिङ पोखराको पश्चिमाञ्चल क्याम्पसबाट गरेकी हुँ । त्यसक्रममा युवाहरुमा सकारात्मक परिवर्तन ल्याउने काम आफूमा मात्र परिवर्तन ल्याएर पुग्दैन, आफूजस्तै युवाहरुको समूहमा काम गर्दै जाँदा त्यसले समग्रमा अझै केही युवाहरुमा परिवर्तन ल्याउन सक्छ भन्ने लाग्यो । जसले गर्दा युवा वैचारिक समूहमा आवद्ध भएर युवाहरुमा समाजका विभिन्न विषयहरुमा वैचारिक बहस सृजना गर्ने काममा पनि सहभागी भएँ । त्यसलगत्तै टेड टल्क्स, हल्ट प्राइजजस्ता विभिन्न...

    आजको लोकप्रिय

    Vianet
    default-addImage