scheduleसोमवार चैत्र २४ गते, २०७६

TAG

Tag: सार्वजनिक खरिद ऐन
    निर्माण व्यवसायीहरुद्वारा सार्वजनिक खरिद अनुगमनको कार्यालयमा ज्ञापनपत्र
    निर्माण व्यवसायीहरुद्वारा सार्वजनिक खरिद अनुगमनको कार्यालयमा ज्ञापनपत्र
    सार्वजनिक खरिद ऐन

    काठमाडौं, ६ मंसीर । सार्वजनिक खरिद ऐन निर्माणमैत्री बनाउन सरकारलाई दवाव दिँदै आएका निर्माण व्यवसायीहरुले शुक्रबार सार्वजनिक खरिद अनुगमनको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले कार्यालयमा धर्ना पनि दिएका थिए । नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वमा काठमाडौंको ताहाचलस्थित सो सार्वजनिक खरिद अनुगमनको कार्यालयमा पुगेका निर्माण व्यवसायीहरुले सार्वजनिक खरिद ऐन निर्माणमैंत्री बनाउन दवाव दिँदै शुक्रबार विहान एक घण्टा धर्ना दिएका हुन् । सार्वजनिक खरिद नियमावली–२०७६ मा गरिएको निर्माण कम्पनीहरुको म्याद थप र बैंक क्रेडिट लाइनसम्बन्धी व्यवस्था तत्काल संशोधन गर्न माग गर्दै उनीहरुले सरकारविरुद्ध आन्दोलन गर्दै आएका छन् । उनीहरुले अनुगमन कार्यालयका सचिव मोहनकृष्ण सापकोटालाई भेटेर आफूहरुको समस्या समाधानका लागि सरकारसँग सहजीकरणको भूमिका निर्वाह गर्न पनि आग्रह गरेका थिए । अवरुद्ध रहेको विकास, निर्माणको कामलाई सूचारु हुने गरी आफूहरुको समस्या समाधानका लागि सहजीकरण गर्न अनुगमन कार्यालयका सचिव...

    आजको लोकप्रिय

    default-addImage
    default-addImage