scheduleआइतवार आषाढ़ १ गते, २०७६

TAG

Tag: सिनेमाहल
    रजनीकान्तलाई भगवान मान्ने फ्यानले सिनेमा हलमै गरे विवाह
    रजनीकान्तलाई भगवान मान्ने फ्यानले सिनेमा हलमै गरे विवाह
    सिनेमाहल

    एजेन्सी, २७ पुस । फिल्म स्टार रजनीकान्तको नाममा सामाजिक सञ्जालमा निकै जोक्स र कथाहरु चल्ने गर्छन् जसमा रजनीकान्तको महिमामण्डन गरिन्छ र मानवभन्दा उच्च दर्जामा उनलाई प्रस्तुत गर्ने प्रयास गरिन्छ । हालै एउटा मामिला सार्वजनिक भएको जुन रजनीकान्तसँग जोडिएको छ । रजनीकान्तको फिल्म ‘पेट्टा’ बिहीबार रिलिज भयो । यसै अवसरमा चेन्नाईको बुडल्याण्ड थिएटरमा फिल्म हेर्न पुगेका एक जोडीले फिल्म हर्नु अघि सिनेमा हल बाहिर आफ्नो रीतिरिवाज अनुसार विवाह सम्पन्न गराएका छन् । ३५ वर्षीय अनबरसु र २८ वर्षीया काम्याची सोही दिन एकअर्कासँग विवाह बन्धनमा बाँधिएका छन् । अनबरसु र काम्याचीको अनुसार विवाह धार्मिक स्थल वा घरमा गरिन्छ र विवाहमा भग्वानलाई आह्वान गरिन्छ तर रजनीकान्त नै यी दुईका भगवान हुन् । उनीहरुले भग्वानलाई आह्वान गर्न विवाहका लागि सिनेमाहल चयन गरेको बताए । आफ्नो विवाहलाई स्मरणीय बनाउन यी दुईले आफन्त र साथीभाईलाई पनि त्यहाँ निम्त्याएका थिए । फिल्म पेट्टा तमिल, तेलुगू र हिन्दी गरी तीन भाषामा रिलिज भएका छन् । यो एउटा गैंगस्टार...

    आजको लोकप्रिय

    Vianet
    Sajhajob