scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

TAG

Tag: सुत्र
    यसरी पत्ता लगाउनुहोस् आफ्नो बच्चा कति अग्लो हुन्छ भनेर……….
    यसरी पत्ता लगाउनुहोस् आफ्नो बच्चा कति अग्लो हुन्छ भनेर……….
    सुत्र

    काठमाडौं । पूर्णरुपमा हुर्केपछि तपाईको बच्चाको उचाई कति हुन्छ होला भनेर जान्न चाहनुहुन्छ ? यदि जान्न चाहनुभएको छ भने एउटा साधारण गणितको सुत्र प्रयोग गर्नुहोस् र आफ्नो बच्चाको अनुमानित उचाई पत्ता लगाउनुहोस् । प्रायः बच्चाहरु पूर्णरुपमा बढिसकेपछि उनीहरुको उचाई आफ्ना बाबुआमाको औसत उचाई बराबर हुने गर्दछ । यो सुत्रलाई करीव ५० वर्ष देखि प्रयोग गर्दै आइएको कुरा द न्युयोर्क टाइम्सले बताएको छ । छोराको उचाइ कसरी थाहा पाउने ? छोराको अनुमानित उचाइ जान्नका लागि आमा तथा बाबुको उचाईलाई जोड्नुहोस् । जोड्दा आउने योगफलमा फेरि ५ इन्च (१३ सेन्टिमिटर) जोड्नुहोस् अनि उक्त योगफललाई २ ले भाग गर्नुहोस् । यसरी भाग गरेपछि आउने भागफल नै छोराको अनुमानित उचाई हुनेछ । छोरीको उचाई कसरी थाहा पाउने ? छोरीको अनुमानित उचाइ जान्नका लागि आमा तथा बाबुको उचाईलाई जोड्नुहोस् । जोड्दा आउने योगफलमा फेरि ५ इन्च (१३ सेन्टिमिटर) जोड्नुहोस् अनि उक्त योगफललाई २ ले भाग गर्नुहोस् । यसरी भाग गरेपछि आउने भागफल नै छोरीको अनुमानित उचाई हुनेछ । माथि उल्लेखित...

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage