scheduleमगलवार मंसिर २४ गते, २०७६

TAG

Tag: सुन्य ग्रुत्व
    पहिलो पटक जापानले उडायो शुन्य गुरुत्वमा ड्रोन
    पहिलो पटक जापानले उडायो शुन्य गुरुत्वमा ड्रोन
    सुन्य ग्रुत्व

    एजेन्सी, ३ साउन । जापानको अन्तरिक्ष एजेन्सीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा उडाएको ड्रोनबाट लिएको पहिलो तस्बिर सार्वजनिक गरेको छ । आन्तरिक बल क्यामरा बताइएको उक्त ड्रोनलाई अन्तरिक्ष यात्रीहरुको कार्यको तस्बिर र भिडियो खिच्न पठाइएको थियो । पृथ्वीबाट निर्देशन दिइएको उक्त ड्रोन शुन्य गुरुत्व वातावरणमा पनि उड्न सक्छ । अन्तरिक्ष एजेन्सीका अनुसार यो ड्रोन जुनसुकै समय जहाँ पनि चल्न सक्छ र स्वतन्त्र उडान भरेर जुनसुकै कोणबाट पनि तस्बिर लिन सक्छ । उक्त ड्रोनको कार्य भनेको सामान्य रुपमा अन्तरिक्षको तस्बिर लिनु हो । हालसम्म उक्त कार्य अन्तरिक्ष यात्रीहरु आफैंले गर्ने गर्‍थे ।    

    आजको लोकप्रिय

    IME
    Century Bank
    Peoples Dental college
    Nepali Patro
    Nabil Bank
    Vianet
    default-addImage