scheduleबुधवार आश्विन २९ गते, २०७६

TAG

Tag: सुवास काफ्ले
    ‘स्टार मोडेल’ हाम्रो मुख्य एजेन्डा
    ‘स्टार मोडेल’ हाम्रो मुख्य एजेन्डा
    सुवास काफ्ले

    चुनावी अभियानमा ठूला र साना दलहरूका आफ्ना गठबन्धन छन् । सवैका उस्तै बाटोमा हिँड्ने प्रतिबद्धतापत्र र घोषणापत्र सार्वजनिक भइसकेका छन् । हेर्दा उस्तै लाग्ने तर परिवर्तनका नाममा व्यवाहारमा सिन्को नभाँच्ने दलहरूको परिक्षण फेरि पनि हुँदैछ । तर कतिपय यस्ता दलहरू पनि छन् जसलाई ‘साना’ भनिन्छ तर उनका आर्थिक सम्पन्नताको एजेन्डा बलिया देखिन्छन् । यद्यपि यो चुनावी प्रक्रियामा सामेल हुनका लागि उनीहरू पनि गठबन्धनमा बस्नै परेको छ । नेकपा मालेसँग गठबन्धन गरी चुनावमा होमिएको जन समाजवादी पार्टीले मुलुकमा आर्थिक समृद्धिको खाका नौलो ल्याएको छ । के छ चुनावी योजना ? यी र यस्तै विषयमा पार्टीका अध्यक्ष सुवास काफ्लेसँग साझा पोष्टले गरेको कुराकानीको सम्पादीत अंश । चुनावको रन्को देशभरी चलिरहेको छ, तपाईहरूको गतिविधि कसरी हुँदैछ ? हामी चुनावलाई तताउने तयारीमा लागिसकेका छौं । प्रचारप्रसार र विविध राजनीतिक र जनपरिचालनको काममा व्यस्त हुन थालेका छौं । हामी मिडियामा पछि थियौं, अब हाम्रा मुद्दा बोकेर सामाजिक सञ्जाल र विभिन्न मिडियामा...

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage