scheduleमगलवार बैशाख १० गते, २०७६

TAG

Tag: सृजनशिलता
    यसरी बन्न सक्छ इन्सोमनिया स्वास्थ्य समस्या भन्दा वरदान
    यसरी बन्न सक्छ इन्सोमनिया स्वास्थ्य समस्या भन्दा वरदान
    सृजनशिलता

    एजेन्सी, १३ पुस । सुस्वास्थ जीवनयापन गर्नका लागि न्यूनतम आठ घण्टा सुत्ने समय विज्ञानले शिफारिस गर्छ । शरीरका सम्पर्ण कोशिकाहरुको विकास र मर्मतसम्हारका लागि रातमा राम्रो निन्द्रा आवश्यक रहेको विज्ञानले बताउँछ । रातमा निन्द्रा नपर्ने समस्या निश्चय पनि इन्सोमनिया स्वास्थ्य सम्बन्धि मामिला हो । बेलायतका स्वास्थ चिकित्सकहरु पछिल्लो वर्ष त्यहाँ एक करोड २० लाखभन्दा धेरै प्रेस्क्रिप्शनहरु इन्सोमनिया ड्रकका लागि लेखिएको बताएका थिए । तर केही इन्सोमनिया पीडितका लागि निद्रा नआउनु राम्रो कुरा पनि हो । उनीहरु बास्तवमा इन्सोमनिया पीडितभन्दा पनि बढी जागृत हुनेवालाहरु हुन् । रातमा हराएको उनीहरुको निद्राले थकान उत्पन्न गराउन भन्दा पनि उनीहरुलाई फरक सृजनात्मक कला दिइरहेको हुन्छ । निद्रा विज्ञहरुका अनुसार इन्सोमनिया मस्तिष्कले फरक किसिमको संज्ञानात्मक कौशल जन्माउन सक्छ । यदि रातको जागृतिलाई सोचमा लगानी गर्ने भने त्यसले लुकेको कौशललाई बाहिर ल्याउने ती विज्ञहरुको भनाई छ । ५४ वर्षीया मेरिना बेन्जामिन एउटा यसकै...

    आजको लोकप्रिय

    Vianet
    NTC
    Sajhajob