scheduleसोमवार मंसिर २ गते, २०७६

TAG

Tag: सेफर्ड कलेज
    मिडियामा सक्षम जनशक्तिका लागि सेफर्ड कलेज र एडुसञ्जालबीच सहकार्य
    मिडियामा सक्षम जनशक्तिका लागि सेफर्ड कलेज र एडुसञ्जालबीच सहकार्य
    सेफर्ड कलेज

    काठमाडौं, ३० भदौ । सेफर्ड कलेज र एडुसञ्जाल मिडियाबीच एक समझदारी भएको छ । समझदारीपत्रमा सेफर्ड कलेजका डाइरेक्टर तरुणप्रताप साह र एडु सञ्जालका बिजनेस डेभपलमेन्ट मेनेजर राजन कोइरालाले हस्ताक्षर गरेका छन् । मिडिया प्रविधिसम्बन्धी शिक्षा दिने मुलुककै एक मात्र कलेज सेफर्डले विद्यार्थीमा व्यावहारिक ज्ञान बढाउने उद्देश्यले एडुसञ्जालसँग समझदारी गरेको जनाएको छ । समझदारी अनुसार एडुसञ्जाल मिडिया प्रालिबाट सिफारिस भई बिएमटी र एमएमटी कार्यक्रमका लागि आउने विद्यार्थीलाई सेफर्डले सहुलियत छात्रवृत्ति उपलब्ध गराउने छ । एडुसञ्जालले आफूलाई आवश्यक पर्ने प्रशिक्षार्थी सेफर्डका विद्यार्थीबाट छानेर लिनेछ । त्यसरी छानिने प्रशिक्षार्थीलाई एडुसञ्जालले पारिश्रमिक समेत उपलब्ध गराउने सर्त समझदारी पत्रमा छ । इन्टर्न छनोट गर्दा एडुसञ्जालले सेफर्ड कलेजका विद्यार्थीलाई पहिलो प्राथमिकता दिनेछ । त्यसैगरी, एडुसञ्जाल र यसका सदस्यहरुलाई सेफर्डले बेलाबेलामा अतिथि वक्ताको रुपमा कलेज बोलाएर उनीहरुको ज्ञान, अनुभव, यस उद्योगसँग...

    आजको लोकप्रिय

    IME
    Peoples Dental college
    Nepali Patro
    Vianet
    default-addImage