scheduleसोमवार आश्विन ६ गते, २०७६

TAG

Tag: सेस फाब्रिगास
    मोनाको क्लबमा सेस फाब्रिगास  अनुबन्धित
    मोनाको क्लबमा सेस फाब्रिगास अनुबन्धित
    सेस फाब्रिगास

    काठमाडौँ, २८ पुस । चेल्सीमा चार वर्ष बिताएका स्टार मिडफिल्डर  सेस फाब्रिगास केही दिन अगाडि चेल्सीलाई बाइबाइ गर्ने निर्णय गरे । मिडिया रिपोर्टका अनुसार सेस फाब्रिगास फ्रेन्च क्लब मोनाकोमा जाने हल्ला चलिरहेको थियो । अन्तत उनी मोनाको क्लबमा अनुबन्धित भएका छन् । पुर्व आर्सनलका खेलाडी तथा हालका मोनाकोका प्रशिक्षक थिएरी हेनरीको आग्रहमा उनी मोनाकोमा अनुबन्ध भएको बताइएको छ । मोनाको क्लबमा आवद्ध भएपछि उनले भनेका छन्, ‘हाल समस्यामा रहेको मोनाकोको समस्या समाधानमा मेरो ठुलो सहयोग हुनेछ । पहिलो खेलबाटै राम्रो सुरुवात गर्ने लक्ष्य छ ।’  

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Vianet
    default-addImage