scheduleबिहिवार आश्विन ३० गते, २०७६

TAG

Tag: सोसल मिडिया
    कतै सोसल मिडियाको एडिक्ट हुनु भएको त छैन ?
    कतै सोसल मिडियाको एडिक्ट हुनु भएको त छैन ?
    सोसल मिडिया

    काठमाडौं । हरेक मानिसको जीवनमा सामाजिक सञ्जालको प्रवेश र प्रयोगले सूचना आदानप्रदान गर्ने शैलीमा आमुल परिवर्तन ल्याइदिएको छ । साथै यसले हाम्रो सामाजिक अन्तरक्रियालाई पनि बढाइदिएको छ । तर प्रयोग गर्ने क्रममा हामी सामाजिक सञ्जालको एडिक्ट भएका त छैनौ ? कसरी थाहा पाउने त यस प्रकारको एडिक्शन वा आसत्तिलाई ? सामाजिक सञ्जाल प्रयोग गर्नेक्रममा यी १० लक्षण देखिए भने हामी यसको फन्दा वा एडिक्शनमा परेका छौ भन्ने जान्नुपर्दछः १.उठ्ने वित्तिकै सामाजिक सञ्जाल प्रयोग गरेमा अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले फेसबुक, ट्विटर तथा इन्स्टाग्राममा केही कुरो छुटिहाल्यो कि भनेर जतिबेला पनि आफ्नो ल्यापटप तथा मोवाइलमा यी सञ्जाललाई अन गरेर राखेका हुन्छन् । फेसबुक, ट्विटर तथा अन्य सोसल साइटमा छुटेको कुरालाई हेर्ने कार्य विहान उठ्ने वित्तिकै शुरु हुन्छ । अनि राती नसुतिञ्जेलसम्म जारी रहन्छ । २.जहाँ पायाे त्यही फेसबुक, ट्विटर प्रयोग गरेमा फुर्सदको बेलामा सामाजिक सञ्जालमा के भइरहेको छ भनेर हेर्नु र जानकारी लिनु राम्रै कुरा हो ।...

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage