scheduleशनिवार आश्विन ४ गते, २०७६

TAG

Tag: सौगात पोखरेल
    यसकारण जोकतन्त्रविरुद्धको अभियान
    यसकारण जोकतन्त्रविरुद्धको अभियान
    सौगात पोखरेल

    मैले जसरी नै आजकाल धेरै साथीहरुले हाँस्य चलचित्रहरु र हाँस्यकार्यक्रमहरु हेर्न छाड्नु भएको होला । किनकी आजकाल हाँस्नका लागि हाँस्य कार्यक्रमहरु हेर्न जरुरी नै छैन । प्रधानमन्त्रीले दैनिकजसो जोक्स सुनाईरहनु हुन्छ । कुनैदिन एकजना साथीले भनेका थिए, ‘तँलाई दुनियाँ चिज थाहा रहेछ । तर तेरो घरको आडैमा तरकारी बेच्न बस्ने आन्टीको नाम थाह छ ? तेरो रेगुलर कपाल काट्ने भाइको नाम थाह छ ?’ म उसको प्रश्नले धेरै समय रन्थनिएँ । अनि, लाग्यो जिन्दगीमा नजान्नु जत्तिको ठूलो अपराध केहि रहेनछ । अनि मलाई उसको प्रश्नले बारम्बार घोचिरह्यो र मेरो जीवनमा जोडिएका भुईंमान्छेहरुको जानकारी राखिरहन्छु । मैले किन यो सन्दर्भ जोडिरहेको छु भने यो देशको शासन सत्तामा पुगेका र पुग्न आँटेका नेताहरुले कति बर्ष भयो ? सार्वजानिक ठाँउमा गएर मःमः नखाएको ? जनता चढ्ने गाडी नचढेको ? देशका धेरै जनताले आफ्ना बालबच्चा पढाउने सरकारी विद्यालयमा बच्चा नपढाएको ? किसानले सडकमा पोखेको दूधको भाउ नबुझेको ? सौगात पोखरेल हिजो प्रधानमन्त्रीको भाषण सुनेर खुब हाँसेँ...

  • सौगात पोखरेल
    चप्पल

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage