scheduleआइतवार कार्तिक ३ गते, २०७६

TAG

Tag: स्टार खेलाडी नेयमार
    नेयमारलाई अनुबन्ध गर्ने कुरामा बार्सिलोना गम्भीर
    नेयमारलाई अनुबन्ध गर्ने कुरामा बार्सिलोना गम्भीर
    स्टार खेलाडी नेयमार

    काठमाडौँ, ३ भदौ । स्टार खेलाडी नेयमारलाई लिएर गम्भिर रहेको बताइएको छ । नेयमारले पिएसजीबाट खेल्न नचाहेपछि उनी अन्य क्लब जाने लगभग पक्का रहेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार बार्सिलोनाले कोटिन्होलाई बार्यनमा लोनमा पठाएपछि अब नेयमार बार्सिलोना आउने सम्भावना बलियो रहेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार नेयमारले बार्सिलोना आउन हरसम्भव प्रयास समेत गरेको बताइएको छ । तर, बार्सिलोनाले यसका लागि आवश्यक प्रक्रिया केही दिनभित्र नै सक्नुपर्ने बाध्यता रहेको छ । नेयमारलाई लिएर गम्भिर रहेको बार्सिलोनाले छिटोभन्दा छिटो अनुबन्ध गरिसक्नु पर्नेछ ।  

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage