scheduleबुधवार आषाढ़ ४ गते, २०७६

TAG

Tag: ‘स्टुडेण्ट अफ दि इयर २’
    ‘स्टुडेण्ट अफ दि इयर २’ को कमाइ कति ?
    ‘स्टुडेण्ट अफ दि इयर २’ को कमाइ कति ?
    ‘स्टुडेण्ट अफ दि इयर २’

    काठमाडौँ, ३० वैशाख । बलिउडमा गएको हप्ता रिलिज भएको फिल्म हो ‘स्टुडेण्ट अफ दि इयर २’ । यस फिल्मलाई समिक्षकहरुले झुर फिल्मको संज्ञा दिएका छन् । तर, यस फिल्मले बक्स अफिसमा ठिकठाकै कमाइ गरिरहेको छ । यस फिल्मले तीन दिनमा ३८ करोडको कलेक्सन गरेको छ । पहिलो दिन १२ करोडको कमाइ गरेको यस फिल्मले दोस्रो दिन १४ करोडको कमाइ गरेको थियो । त्यस्तै तेस्रो दिन पनि १२ करोडको कमाइ गरेको थियो ।  

    आजको लोकप्रिय

    Vianet
    Sajhajob