scheduleबिहिवार भाद्र ५ गते, २०७६

TAG

Tag: स्वामी विवेकानन्द
    स्वामी विवेकानन्दका यी १० वाणी जसले तपाईंको जीवन बदल्न सक्छ
    स्वामी विवेकानन्दका यी १० वाणी जसले तपाईंको जीवन बदल्न सक्छ
    स्वामी विवेकानन्द

    महान दार्शनिक स्वामी विवेकानन्दको आज पुण्यतिथि हो । स्वामी विवेकानन्दले मानव जातिका लागि ठूलो योगदान गरेर सन् १९०२ जुलाई ४ मा यस धर्तीबाट विदा भएका थिए । पच्चिस वर्षको उमेरमा नै सांसारिक मोह त्याग गरी सन्यासी बनेका विवेकानन्द जीवनभर मानव कल्याणका लागि समर्पित भए । स्‍वामी विवेकानन्दले भनेका केही भनाइ यस्ता छन् जसले हामी सबैलाई प्रेरणा दिन्छन् । आज हामी स्वामीको पुण्यतिथिको अवसरमा उनले भनेका  १० महान र प्रेरणादायी वाणी तपाईंसमक्ष पस्कन गइरहेका छौं । आशा छ, निम्न वाणीले तपाईंको जीवनमा सकरात्मक परिवर्तन ल्याउने छ : १. आफूलाई कमजोर सम्झनु सबैभन्दा ठूलो पाप हो । २. ब्रम्हाण्डको सबै शक्ति हामीभित्र छ। तर हामीले आफ्ना आँखा आफ्नै हातले ढाक्छौं अनि संसार निकै अन्धकार रहेछ भनेर गुनासो गर्छौं । ३. सिक्ने र अनुभव बटुल्ने कार्यलाई जीवनभर निरन्तरता दिनुहोस् किनकी अनुभव नै सबैभन्दा ठूलो गुरु हो । ४. हामीले कहिल्यै पनि अरुको निन्दा गर्नु हुँदैन । यदि कसैलाई सहयोग गर्न सक्नुहुन्छ भने सहयोग गर्नुहोस् । यदि सहयोग  गर्न...

    आजको लोकप्रिय

    Vianet
    default-addImage