scheduleबिहिवार श्रावण २ गते, २०७६

TAG

Tag: हत्या आरोप
    हत्या आरोपमा दुई जना कारागार चलान
    हत्या आरोपमा दुई जना कारागार चलान
    हत्या आरोप

    ताप्लेजुङ, २८ पुस । ताप्लेजुङको मिक्वाखोला–४ का प्रतापसिंह सावाँ लिम्बूको हत्या गरेको आरोपमा सोही ठाउँकै १८ वर्षका विनम लिम्बू र अर्का १९ वर्षका रोशन लिम्बूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालतको आदेशअनुसार उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । गाईले बाली खाएको विषयमा विवाद हुँदा ३२ वर्षीय प्रतापसिंहको हत्या गरिएको थियो ।  

    आजको लोकप्रिय

    Vianet
    Sajhajob