scheduleशनिवार आश्विन ४ गते, २०७६

TAG

Tag: हाड
    हड्डी बलियो बनाउनुछ ? खानुहोस्, यी सात खानेकुरा !
    हड्डी बलियो बनाउनुछ ? खानुहोस्, यी सात खानेकुरा !
    हाड

    शरीरको बनावटमा सबैभन्दा महत्वपूर्ण भूमिका हाडको हुन्छ । यो कमजोर भयो भने शरीर कमजोर हुनसक्छ । अस्टियोपोरोसिस एकप्रकारको रोग हो जुन हड्डी कमजोर हुँदा लाग्दछ । यसबाट हाडहरु टुक्रिने खतरा हुन्छ । हाड मजबुत बनाउनका लागि आवश्यक खनिज, क्याल्सियम र भिटामिन डिको जरुरत पर्दछ । यदि तपाईं आफ्नो हड्डीलाई मजबुत बनाउन चाहनुहुन्छ भने आफ्नो दैनिक खानपानमा यी सातवटा खाद्यान्न, फलफूल समावेश गर्दछन् । हरियो सागसब्जी पनिरजस्ता खाद्यपदार्थ नखानेहरुका लागि पालक, प्याज, मेथी, बन्दागोभी र काउलीजस्ता पत्तेदार सागसब्जीहरु खानु उत्तम हुन्छ, जसबाट उल्लेख्य क्याल्सियम पाइन्छ । पालकको एक कचौरा सागले २५ प्रतिशत क्याल्सियमको कमी पूरा गर्दछ । पालमा भिटामिन ‘के’ पनि हुन्छ । अण्डा यसमा पनि भरपूर मात्रामा प्रोटिन र भिटामिन डी हुन्छ । अण्डाको पहेंलो भागले मानव शरीरका लागि आवश्यक ६ प्रतिशत भिटामिन डीको कमी पूरा गर्दछ । माछा सैमन र सार्डिन माछामा भरभूर क्याल्सियम हुनछ । सैमन माछाबाट भिटामिन डी मिल्दछ । यसमा ओमेगा ३ एसिड पनि हुन्छ, जसले हाडलाई...

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage