scheduleबिहिवार आश्विन ३० गते, २०७६

TAG

Tag: हेजबुल्लाह
    हेजबुल्लाहको चेतावनीपछि इजरायली सेनाले सतर्कता अपनायो
    हेजबुल्लाहको चेतावनीपछि इजरायली सेनाले सतर्कता अपनायो
    हेजबुल्लाह

    एजन्सी, १५ भदौ । लेबनानको सशस्त्र राजनीतिक दल हेजबुल्लालले ड्रोन हमलाको कडा जवाफ दिने भनेपछि इजरायली सेनाले उच्च सतर्कता अपनाएको छ । इजरायली सैन्य अधिकारीका अनुसार उत्तरी सीमामा सेनाले उच्च सतर्कता अपनाएको छ । गत सातादेखि लेबनानको सीमानजिकै जल, स्थल तथा हवाइ सेवाले निगरानी गरिरहेका छन् । त्यस्तै क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई समेत तयारी अवस्थामा राखिएको इजरायली सैन्य अधिकारीले जनाएका छन् । गत आइतबार लेबनानको राजधानी बेरुत नजिकै २ वटा इजरायली ड्रोन प्रवेश गरेका थिए । दुबै ड्रोन दुर्घटनामा परेका थिए । लगत्तै हेजबुल्लाल तथा लेबनानका अन्य नेताले इजरायलको उक्त कदमको कडा आलोचना गरेका थिए । यसै क्रममा हिजो शनिबार मात्रै हेजबुल्लालका नेता हसन नसरल्लाहले इजरायली ड्रोन हमलाको जवाफ दिन आफूहरु तयार रहेको बताएका छन् । शनिबार टेलिभिजनमा संबोधन गर्दै इजरायलले ड्रोन हमलाको मूल्य चुकाउनु पर्ने नसरल्लाहको भनाइ थियो । ‘इजरायली कदमको जवाफ दिने निर्णय गरेका छौं’, हेजबुल्लाह प्रमुख नसरल्लाहले भने, ‘इजरायलले...

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage