scheduleशुक्रवार श्रावण ३ गते, २०७६

TAG

Tag: हेमजा
    राष्ट्रिय हेमजा आलु महोत्सवः २५ लाखको आलु व्यापार
    राष्ट्रिय हेमजा आलु महोत्सवः २५ लाखको आलु व्यापार
    हेमजा

    कास्की, २ वैशाख । कास्कीको हेमजामा गत चैत्र २२ गतेदेखि सुरु भएको राष्ट्रिय हेमजा आलु महोत्सवमा २५ लाख बराबरको आलु व्यापार भएको छ । आइतबार सपन्न भएको महात्सवमा ६५ हजार दर्शकले अवलोकन गरेको स्वयम्सेवक परिचालन उपसमितिका संयोजक राजेन्द्र थापा (गौरव) ले जानकारी दिए । महोत्सवमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, रत्यौली प्रतियोगिता, राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता लगाएतको प्रदर्शनी लगायतको गरिएको थियो ।  

    आजको लोकप्रिय

    Vianet
    Sajhajob