scheduleबिहिवार आश्विन २ गते, २०७६

TAG

Tag: ह्विलचियर क्रिकेट
    विश्वमै पहिलोपल्ट एसिया कप ट्वान्टी–२० ह्विलचियर क्रिकेट प्रतियोगिता सुरु
    विश्वमै पहिलोपल्ट एसिया कप ट्वान्टी–२० ह्विलचियर क्रिकेट प्रतियोगिता सुरु
    ह्विलचियर क्रिकेट

    काठमाडौं, १ जेठ । विश्वमै पहिलोपल्ट एसिया कप ट्वान्टी–२० ह्विलचियर क्रिकेट आजबाटर सुरु हुँदैछ । नेपाल ह्विलचियर क्रिकेट संघको आयोजनामा हुन लागेको प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । जेठ ४ सम्म चल्ने एसिया कपमा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका राष्ट्रिय टिमले सहभागिता जनाउने छन् । आज हुने हिलो खेलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्ने छ । दोस्रो खेल बंगलादेश–पाकिस्तानबीच हुनेछ । क्रिकेटको अन्तर्राष्ट्रिय नियमअनुसार खेलाइने भए पनि बाउन्ड्री ५० मिटर र पिच १८ यार्डको हुने आयोजकले जनाएको छ । लिग चरणबाट शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।  

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage