scheduleमगलवार मंसिर २४ गते, २०७६

TAG

Tag: EDV 2016
    डिभी परेका २ हजार नेपाली अमेरिका जान नपाउने !
    डिभी परेका २ हजार नेपाली अमेरिका जान नपाउने !
    EDV 2016

    काठमाडौं, ४ साउन । गतवर्ष डिभी परेका २५ सय ७८ जना नेपालीहरु अमेरिका आउन नपाएकोमा चालु आर्थिक वर्षका लागि डिभी परेका झण्डै २ हजार नेपाली अमेरिका जान नपाउने भएका छन् । अमेरिकी सरकारको विदेश मन्त्रालयले चालु आर्थिक वर्ष ( सन् २०१४ को अक्टोबरदेखि सन् २०१५को सेप्टेम्बरसम्म ) का लागि ७ हजार १ सय ५० भन्दा माथि केसनम्बर हुने नेपाली डिभी लोटरी विजेताहरु अमेरिका आउन नपाउने घोषणा गरेपछि डिभी विजेता झण्डै २ हजार नेपालीहरुले अमेरिका आउने आशा मार्नुपरेको अमेरिकाबाट प्रकाशित अनलाइन खसोखासमा खबर छ । अब उनीहरु अरु सबै योग्यता पूरा गर्दा गर्दै पनि अमेरिका आउन नपाउने भएका छन् ।   किशोर पन्थीको बाइलाईनमा प्रकाशित समाचारमा अघिलेखिएको छ, सेप्टेम्बर महिनाका लागि जारी गरिएको डिभी लोटरी भिसाको कोटामा नेपालीहरुलाई ७ हजार १ सय ५० केसनम्बरसम्म सिमित गरिएको छ भने अगस्त महिनाका लागि पनि ७ हजार १ सय ५० सम्मकै केसनम्बर तोकिएको थियो । अगस्त महिनाका लागि डिभी लोटरी भिसाको कोटामा नेपालीहरुलाई ७ हजार १ सय ५० सम्मको केस नम्बरमा सिमित गरिदा...

    आजको लोकप्रिय

    IME
    Century Bank
    Peoples Dental college
    Nepali Patro
    Nabil Bank
    Vianet
    default-addImage