scheduleबुधवार मंसिर २५ गते, २०७६

TAG

Tag: Facebook
    के तपाईलाई थाहा छ फेसबुक सजिलोसँग चलाउन मिल्ने यी शर्टकटहरु ?
    के तपाईलाई थाहा छ फेसबुक सजिलोसँग चलाउन मिल्ने यी शर्टकटहरु ?
    Facebook

    के तपाईंलाई थाहा छ, फेसबुक ब्राउज गरेको बेला L बटन प्रेस गर्नुभयो भने तपाईले त्यसबाट त्यो अपडेटलाई लाइक गर्नसक्नुहुन्छ जहाँनेर तपाईं हुनुहुन्छ । सामान्यतया, प्रयोगकर्ताहरु जिमेलका लागि शर्टकटको प्रयोग गर्दछन् तर, फेसबुकलाई शर्टकटमा चलाउनेबारे धेरै प्रयोगकर्ताहरुको कम ज्ञान छ । यदि तपाई फेसबुकमा अकाउन्ट खोल्ने एक बिलियन मानिसमध्ये हुनुहुन्छ र नियमित यसलाई चलाउनुहुन्छ भने तपाईंलाई यी शर्टकटहरु जान्नु निकै जरुरी छ । j र k प्रेस गरेर तपाई आफ्नो न्यूज फीडका स्टोरीहरुलाई स्क्रल अप र स्क्रल डाउन गर्न सक्नुहुन्छ अथवा तलमाथि सार्न सक्नुहुन्छ । p लाई प्रेस गरेर तपाईं नयाँ स्टाटस पोस्ट गर्न सक्नुहुन्छ । l प्रेस गरेर तपाई कुनै अपडेटलाई लाइक गर्न सक्नुहुन्छ । c लाई प्रेस गरेर तपाईं कुनै पनि सेलेक्टेड स्टाटसमा कमेन्ट गर्न सक्नुहुन्छ । s लाई प्रेस गरेर तपाईले सेलेक्टेड स्टाटसलाई शेयर गर्न सक्नुहुन्छ । 0 लाई प्रेस गरेर तपाई कुनै पनि स्टाटस अपडेटको एट्याचमेन्टलाई खोल्न सक्नुहुन्छ । पोस्ट गरिएको स्टाटस पूरै हेर्नको...

    आजको लोकप्रिय

    IME
    Century Bank
    Peoples Dental college
    Nepali Patro
    Nabil Bank
    Vianet
    default-addImage