scheduleबुधवार मंसिर २५ गते, २०७६

TAG

Tag: Friend
    यी पाँच व्यक्ति, जसलाई फेसबुकमा कहिल्यै साथी नबनाउनुस्
    यी पाँच व्यक्ति, जसलाई फेसबुकमा कहिल्यै साथी नबनाउनुस्
    Friend

    फेसबुक एउटा यस्तो माध्यम बनिसकेको छ, जहाँबाट मानिसहरु एकअर्कासँग जोडिन्छन् । साथी होस् वा परिवारको सदस्य जो कोहीलाई पनि फेसबुकमा भेटिन्छ । यस हिसाबले यो एउटा परिवारजस्तै बनिसकेको छ ।फेसबुकमा विभिन्न सोंच, शैली र व्यवहार भएका मानिसहरु भेटिन्छन् । मानिसहरु सबै राम्रै उद्देश्यले फेबुकमा जोडिएका हुन्छन् भन्ने छैन । कतिपय गलत नियतले पनि यहाँ आएका हुन्छन् । आज हामी तपाईंलाई ५ प्रकारका मानिसबारे जानकारी दिँदैछौं, जसलाई फेसबुकमा साथी नबनाएकै राम्रो । सबैको ध्यान आफैँमा केन्द्रित गर्न खोज्ने फेसबुकमा तपाईंको फ्रेण्ड लिस्टमा कोही यस्तो साथी हुनसक्छ, जो हमेसा आफूतर्फ सबैको ध्यान खिच्ने प्रयास गरिरहन्छ । यस्ता मानिसहरु लाईक र कमेन्ट बटुल्न जस्तोसुकै स्टाटस पनि अपडेट गर्छन् । जस्तै: ‘त्यो अन्तिम पटक थियो, जब मैले कसैलाई विश्वास गरेँ !’ यसपछि साथीहरु कमेन्टमा के भयो भनेर सोध्न थाल्छन् । धेरैको ध्यान आफूतिर तानिन्छ । तर, ऊ भने जवाफ दिनुको साटो कमेन्ट र लाईक हेरेरै मख्ख हुन्छ । यस्ता स्टाटस कतिपयले प्रसंगबस अपडेट...

    आजको लोकप्रिय

    IME
    Century Bank
    Peoples Dental college
    Nepali Patro
    Nabil Bank
    Vianet
    default-addImage