scheduleमगलवार फाल्गुन ६ गते, २०७६

TAG

Tag: Sex
    एक सर्वेको निष्कर्ष, ‘घरमा होइन, त्यहाँ गरिने सेक्स बढी आनन्ददायी’
    एक सर्वेको निष्कर्ष, ‘घरमा होइन, त्यहाँ गरिने सेक्स बढी आनन्ददायी’
    Sex

    एजेन्सी । सेक्सको टाईमिङलाई लिएर एक आश्चर्यमा पार्ने खालको सर्वे सामने आएको छ । सर्वेका अनुसार घरमाभन्दा होटलमा सेक्स गर्नु बढी कामोत्तेजक हुन्छ । होटलमा गरिने सेक्सको टाईमिङ पनि बढी हुने सर्वेको दावी छ । यो सर्वे ११ देशका २२ सय नागरिकबीच गरिएको थियो । सर्वेमा सहभागी भएकाहरुले घरको तुलनामा होटलमा गरिएको सेक्स बढी आनन्ददायी भएको बताए । सर्वेमा सहभागी भएका हरेक तीनमध्ये १ जनाले स्वीकारे होटलको सेक्स निकै नै आनन्ददायी हुन्छ । सर्वेमा सहभागीमध्ये बिर्टेनवासीले होटलमा २.६ तथा क्यानडावासीले २.३ प्रतिशत सेक्स गरेको पाईयो । होटलको आनन्ददायी बेड र त्यहाँको डेकोरेशन पनि सेक्सलाई आनन्ददायी बनाउन सहयोगी हुने गरेको अनुसन्धानकर्ताहरुको दावी छ ।  

    आजको लोकप्रिय

    default-addImage
    default-addImage