Sajha Post
गणतन्त्र कसका लागि ?
गणतन्त्र कसका लागि ?
गणतन्त्र दिवस विशेष : सङ्घीयताको समर्थन र समीक्षा
गणतन्त्र दिवस विशेष : सङ्घीयताको समर्थन र समीक्षा राजनीतिक व्यवस्था फेरिएसँगै नेपालमा चेतनास्तरको विकास भएको छ । तल्लो तहसम्म नेतृत्वको विकास हुनु, स्थानीय तहको स्रोत र साधनको पहिचान र परिचालनमा स्थानीय जनताको सहभागिता हुनु, समावेशी अन्तर्गत सकारात्मक विभेदले पछाडि पारिएका वर्ग मूलधारमा आउनु जस्ता अनगिन्ति सकारात्मक परिवर्तन छन् ।
गणतन्त्र र जनताको लडाईं
गणतन्त्र र जनताको लडाईं जनताले गणतन्त्रको नारा लगाएर राष्ट्रिय सहमतिको चाहना प्रदर्शन गर्दै यसको माग गरेर देशमा गण्तन्त्र ल्याएको १५ वर्षपछि अहिले सङ्घीय गणतान्त्रिक नेपालमा नेपाली नागरिकलाई नै अनागरिक बनाएर मानव तस्करीको आरोपमा यही प्रणाली स्थापना गर्ने धेरै नेताहरुको नाम मुछिन पुगेको छ, जुन यो मुलुकका लागि विडम्बना हो ।
महासचिव पोख्रेलज्यू, निरोे बाँसुरी बजाइरहेका थिएनन्, ओली जलहरी हालिरहेका थिए 
महासचिव पोख्रेलज्यू, निरोे बाँसुरी बजाइरहेका थिएनन्, ओली जलहरी हालिरहेका थिए  एमाले महासचिव शंकर पोखरेलले रोमका शासक निरोको बाँसुरीलाई प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणसँग तुलना गरेका छन् । दाहालको शाकसीय नालायकी छताछुल्ल भएको छ । तर शंकर पोखरेल गलत तथ्य लिएर सामाजिक सञ्जालमा उपस्थित भएका छन् । यसले समाजलाई भ्रमित पार्ने मात्रै होइन, इतिहासलाई पनि अन्याय गर्दछ । 
अभिव्यक्ति स्वतन्त्रता संरक्षणमा स्वतन्त्र प्रेसको भूमिका
अभिव्यक्ति स्वतन्त्रता संरक्षणमा स्वतन्त्र प्रेसको भूमिका प्रत्येक वर्ष मे ३ का दिन विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउने सन्दर्भमा यस वर्ष पनि आज औपचारिकरूपमा विश्वभर विविध कार्यक्रमको आयोजना गरिएका छन् र गरिँदै पनि छन् । अनौपचारिकरूपमा पनि यस दिवसलाई सम्झने क्रममा अनेक कार्यक्रम आयोजना गर्ने गरिएका छन् । नेपालमा पनि यस वर्ष मे १ देखि ४ तारिखसम्म...
राजनीतिमा जेठो पुस्ताको दर्दनाक पतन
राजनीतिमा जेठो पुस्ताको दर्दनाक पतन राजनीतिको जेठो पुस्ता मूल रुपमा पतन भइसकेको छ । यो पूरै भ्रष्ट भइसकेको छ । यसले जनताको घाँटी निमोठेर आफ्नो जीवन विलासी बनाएको छ । को कांग्रेस, को कम्युनिष्ट, लुट्ने, भ्रष्टाचार गर्ने काममा सबै एकजुट हुने गरेका छन् । पद र पैसाबाहेक अरु थोक केही नदेख्नेहरुलाई जतिसुकै बूढो भए पनि...
नयाँ राष्ट्रपति रामचन्द्र पौडेललाई पाँच सुझाव
नयाँ राष्ट्रपति रामचन्द्र पौडेललाई पाँच सुझाव राष्ट्राध्यक्षको नाममा विगतमा जस्तो अनावश्यक तडक-भडक गर्ने होइन, सरल र सादगी जीवन शैली, अनुसरण गरी नागरिक राष्ट्राध्यक्षको रुपमा आफुलाई राख्नुहुनेछ भन्ने अपेक्षा छ। ताकि आम नागरिकले राष्ट्रपति हिडडुल गर्दा तथा अन्य व्यवहार गर्दा आम नागरिक जस्तै सामान्य भएको महशुस गर्न सकुन्,देख्न सकुन्।
केपी ओली किन चाहान्छन एमालेको राष्ट्रपति ?
केपी ओली किन चाहान्छन एमालेको राष्ट्रपति ? केपी ओलीलाई  संविधान, ऐनकानुन, राष्ट्रपति संस्थाको धज्जी उडाएर भए पनि प्रधानमन्त्रीबाट प्रचण्डको बहिर्गमन पछि पुन: ७६ (२) अन्तर्गत नै सरकार गठनको आह्वान गर्ने राष्ट्रपति चाहिएको छ । त्यसो गर्ने राष्ट्रपति भएमा मात्र आफू प्रधानमन्त्रीमा आसिन हुन सक्छु भन्ने ओलीको  बुझाइ छ । त्यसैले आफू अनुकूलको राष्ट्रपति बनाउन ओलीले सम्पूर्ण हतकन्डा...
Weather Update