Sajha Post
चुनाव नलड्ने बाबुरामको घोषणा र यसको सन्देश
चुनाव नलड्ने बाबुरामको घोषणा र यसको सन्देश डा. बाबुराम भट्टराईले आसन्न संसदीय निर्वाचनमा उम्मेदवार नहुने निर्णय सार्वजनिक गर्नु भएको छ। यस निर्णयका बारेमा विभिन्न प्रवृतिका प्रतिक्रियाहरू आईरहेका छन्। डा. बाबुरामको यस निर्णयले केही गहिरो सन्देश पनि दिन्छ र केहीको लागि उनीराजनीति वा कुनै स्वेच्छिक सामाजिक दायित्व प्रारब्धको रूपमा कसका लागि चीरस्थायी रहन्छ र ? चुनाव लडनु वा...
रवीन्द्र मिश्रको राप्रपा प्रवेशः वैकल्पिक राजनीतिमा एउटा अँध्यारो अध्यायको अन्त्य
रवीन्द्र मिश्रको राप्रपा प्रवेशः वैकल्पिक राजनीतिमा एउटा अँध्यारो अध्यायको अन्त्य ८-९ महिना अघि, कतारका हाम्रा नेता कल्याण थापा सहितको एउटा टोलीले रवीन्द्रजीसँग प्रश्न गर्छन्, ‘तपाईँले किन राजनीति सुरु गर्दा नै यो राजा बोक्ने कुरा भन्नु भएन ?’ उत्तरमा रवीन्द्रजी भन्नुहुन्छ, ‘त्यो बेला यी कुरा गरेको भए, त्यति बेला जोडिएका साथीहरू जोडिँदैन थिए नि त !’ 
काठमाडौं ७ मा  मानुषी यमी नै किन ? 
काठमाडौं ७ मा  मानुषी यमी नै किन ?  राज्यले हिसिला र बाबुरामलाई आतंककारी घोषणा गरीसकेको थियो । राज्यमा बस्नेले यिनीहरुको टाउको ल्याउ झोलाभरी पैसा लैजाउ भन्दै मार्न उक्साउथे  । राज्य नियन्त्रित सञ्चार माध्यममा यस सम्वन्धी सार्बजनिक  सूचना बजीरहन्थे   ।  त्यो बेला बाबुराम र हिसिला कुनै पनि क्षण मारिन सक्थे । 
Weather Update