सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

नेपाली टेबल टेनिस टिम दक्षिण एशियाली जुनियर प्रतियोगिताको फाईनलमा

नेपाली टेबल टेनिस टिम दक्षिण एशियाली जुनियर प्रतियोगिताको फाईनलमा

साझा पोष्ट
मंगलबार, वैशाख २७ २०७९
  • images
    नेपाली टेबल टेनिस टिम दक्षिण एशियाली जुनियर प्रतियोगिताको फाईनलमा
    images
    २७ बैशाख, काठमाण्डौ । नेपाली टोली माल्दिभ्सको मालेमा जारी दक्षिण एशियाली जुनियर तथा क्याडेट टेबल टेनिसको फाईनल प्रवेश गरेको छ । नेपाली क्याडेट गर्ल्स टिमले श्रीलङकन क्याडेट गर्ल्स टिमलाई सेमिफाईनलमा ३–१ ले हराउँदै फाईनल प्रवेश गरेको हो । अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष धर्ममान बज्राचार्यका अनुसार नेपाली टोलीले उपाधिका लागि फाईनलमा भारतको सामना गर्नेछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार