सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

गुजरात बन्यो आईपीएलको प्ले अफमा पुग्ने पहिलो टिम

गुजरात बन्यो आईपीएलको प्ले अफमा पुग्ने पहिलो टिम

साझा पोष्ट
मंगलबार, वैशाख २७ २०७९
  • images
    गुजरात बन्यो आईपीएलको प्ले अफमा पुग्ने पहिलो टिम
    images
    २७ बैशाख, काठमाण्डौ ।गुजरात टाईटन्स ईण्डियन प्रिमियर लिग आईपीएलको प्ले अफमा प्रवेश गरेको छ । मंगलवार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई ६२ रनको फराकिलो रनले हराउँदै लखनउ प्ले अफमा पुग्ने पहिलो टिम बन्यो । १२ खेलपछि गुजरातको १८ अंक भएको छ । पुनेमा पहिले ब्याटिङ गरेको लखनउलाई ३७ बल बाँकी छँदै अल आउट गरेर लखनउले सहज जित हासिल गर्यो । लखनउका लागि दीपक हुड्डाले सर्वाधिक २७ रन जोडे । क्वीन्टन डि ककले ११ र आवेश खानले १२ रन बनाउनु बाहेक अरुले उल्लेखनीय प्रदर्शन गर्न सकेनन ।   लखनउलाई सस्तैमा सीमित गर्न गुजरातका लागि राशिद खानले ४, रविश्रीनिवासन किशोर र यश दयालले समान दुई विकेट लिए । पहिले ब्याटिङ गरी गुजरातले १ सय ४४ रन बनाउँदा शुभमन गिलले ६३, डेविड मिलरले २६ र राहुल तेवातियाले २२ रनको योगदान गरेका थिए । १२ खेलपछि लखनउ १६ अंकका साथ दोस्रो स्थानमा छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार