सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

अष्ट्रेलियन क्रिकेटर एन्ड्रयु साइमन्ड्सको कार दुर्घटनामा निधन

अष्ट्रेलियन क्रिकेटर एन्ड्रयु साइमन्ड्सको कार दुर्घटनामा निधन

साझा पोष्ट
आइतबार, जेठ १ २०७९
  • images
    अष्ट्रेलियन क्रिकेटर एन्ड्रयु साइमन्ड्सको कार दुर्घटनामा निधन
    images
    काठमाडौं । अष्ट्रेलियाका पूर्व अलराउण्डर क्रिकेटर एन्ड्रयु साइमन्ड्सको निधन भएको छ ।कार दुर्घटनामा परी उनको ४६ वर्षको उमेरमा निधन भएको हो । एन्ड्रयुले १९९८ देखि २००९ सम्म अष्ट्रेलियाका लागि खेलेका थिए ।उनले अष्ट्रेलियाका लागि २६ टेस्ट, १९८ एकदिवसीय र १४ टी ट्वेन्टी अन्तर्राष्ट्रिय खेलेका थिए । अष्ट्रेलियाले दुई पटक एक दिवसीय विश्वकप जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार