सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

च्याम्पियन्स लिगको फाईनल आज राति : लिभरपुल र रियल मड्रिड कस्ले जित्ला ?

च्याम्पियन्स लिगको फाईनल आज राति : लिभरपुल र रियल मड्रिड कस्ले जित्ला ?

साझा पोष्ट
शनिबार, जेठ १४ २०७९
  • images
    च्याम्पियन्स लिगको फाईनल आज राति : लिभरपुल र रियल मड्रिड कस्ले जित्ला ?
    images
    काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनल खेल आज राति हुँदैछ । फ्रान्सको पेरिसमा हुने फाइनलमा इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब रियल मड्रिडबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने एक बजे शुरु हुनेछ । लिभरपुलले सेमिफाईनलमा स्पेनिश क्लक भिल्लारियललाई हराएको थियो भने स्पेनिश क्बल रियलले फाईनल पुग्न ईङलिस क्लब म्यानचेस्टर सिटीलाई पाखा लगाएको थियो । लिभरपुल सन् २०१८ को फाईनलमा बेहोरेको हारको बदला लिँदै सातौं पटक उपाधि जित्ने दाउमा हुनेछ भने स्पेनी महारथी रियाल कीर्तिमान १४औं युरोपेली उपाधि जित्ने दाउमा हुनेछ । युरोपेली प्रतियोगितामा यी दुई टिमबीच आठ पटक भेट भएको छ । त्यसमध्ये रियल चारमा विजयी रहेको छ भने लिभरपुलले तीन पटक जितेको छ । हेड टू हेड :  १९८०/८१ फाइनल लिभरपुल १–० रियल मड्रिड २००८/०९ राउण्ड १६ को पहिलो लेग लिभरपुल १–० रियल मड्रिड २००८/०९ राउण्ड १६ को दोस्रो लेग लिभरपुल ४–० रियल मड्रिड २०१४/१५ समुहकाे खेल लिभरपुल ०–३ रियल मड्रिड २०१४/२०१५ समुहकाे खेल लिभरपुल ०–१ रियल मड्रिड २०१७/१८ फाइनल लिभरपुल १–३ रियल मड्रिड २ं०२०/२१– क्वाटरफाइनल पहिलो लेग लिभरपुल १–३ रियल मड्रिड २०२०/२१ क्वाटरफाइनल दोस्रो लेग लिभरपुल ०–० रियल मड्रिड

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार