सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

चेक रिपब्लिकलाई हराउँदै स्पेन शीर्ष स्थानमा

चेक रिपब्लिकलाई हराउँदै स्पेन शीर्ष स्थानमा

साझा पोष्ट
आइतबार, जेठ २९ २०७९
  • images
    चेक रिपब्लिकलाई हराउँदै स्पेन शीर्ष स्थानमा
    images
    काठमाण्डौ । यूईएफए नेसन्स लिग फुटबलमा सहज जित निकाल्दै स्पेन समूहको शीर्ष स्थानमा उक्लेको छ ।आइतबार राति भएको खेलमा स्पेनले चेक रिपब्लिकलाई २-० गोल अन्तरले हराएको हो । स्पेनको जितमा कार्लोस सोलेर र पाब्लो सराबियाले एक एक गोल गरे ।२४ औं मिनेटमा सोलेरले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ७५ औं मिनेटमा सराबियाले गोल गर्दै स्पेनको अग्रता दोब्बर पारे र स्पेनले सहज जित निकाल्यो । जितसँगै स्पेन लिग ए समूह २ को शीर्ष स्थानमा उक्लिएको छ ।स्पेनले ४ खेलमा ८ अंक जोडेको छ ।चेक रिपब्लिक ४ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार