सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

एसपीपी नेपालको हितमा छैन, अब च्याप्टर क्लोज भइसक्यो : परराष्ट्रमन्त्री खड्का

एसपीपी नेपालको हितमा छैन, अब च्याप्टर क्लोज भइसक्यो : परराष्ट्रमन्त्री खड्का

साझा पोष्ट
बिहीबार , असार २ २०७९
  • images
    एसपीपी नेपालको हितमा छैन, अब च्याप्टर क्लोज भइसक्यो : परराष्ट्रमन्त्री खड्का
    images
    काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्काले स्टेट पार्टसिप प्रागाम (एसपीपी) को च्याप्टर क्लोज भइसकेको दाबी गरेका छन्। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा जवाफ दिन उपस्थित भएका मन्त्री खड्काले एसपीपीको च्याप्टर क्लोज भइसकेको बताएका हुन्। उनले अब यो अघि बढ्न नसक्ने बताए। उनले भने, ‘स्टेट पाट्नर सीप पोग्राम नेपाललाई स्वीकार्य छैन । नेपाली सेनाको बिज्ञप्ति आइसकेको छ । यो अगाडि बढ्दैन ।’ नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी नहुने पनि उनले प्रष्ट पारे । हिजो गृहमन्त्रीले पनि हिजो भनिसक्नुभएको छ । अमेरिकी दुतावासले पनि भनिसकेको छ ।’ अब एसपीपीलाई धेरै उचाल्न आवश्यक नभएको उनको भनाइ छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार