सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

युक्रेन युद्ध : तीनसय बालबालिका सहित १० हजार सर्वसाधारण मारिए

युक्रेन युद्ध : तीनसय बालबालिका सहित १० हजार सर्वसाधारण मारिए

साझा पोष्ट
शुक्रबार, असार ३ २०७९
  • images
    युक्रेन युद्ध : तीनसय बालबालिका सहित १० हजार सर्वसाधारण मारिए
    images
    काठमाडौं । युक्रेनमा जारी युद्धमा १० हजार भन्दा धेरै सर्वसाधारण नागरिक मारिएको संयुक्त राष्ट्र संघले जनाएको छ । मारिनेमा २९४ बालबालिकासमेत रहेको संयुक्त राष्ट्रसंघको रिपोर्टमा उल्लेख छ । रिपोर्ट अनुसार युक्रेनको राजधानी किभमा यही जुन १६ तारिखको मध्यरातमा मात्रै करिब ४,५०९ जनाको मृत्यु भएको थियो भने ५,५८५ जना घाइते भएका थिए । धेरै नागरिकको युद्ध प्रभावित क्षेत्रमा भएको विस्फोटमा परेर मृत्यु भएको हो, जहाँ तोप, मिसाइल र हवाई हमला भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार