सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

यी हुन रवि लामिछानेको पार्टीका २१ केन्द्रीय सदस्य (सूचि सहित)

यी हुन रवि लामिछानेको पार्टीका २१ केन्द्रीय सदस्य (सूचि सहित)

साझा पोष्ट
शुक्रबार, असार १७ २०७९
  • images
    यी हुन रवि लामिछानेको पार्टीका २१ केन्द्रीय सदस्य (सूचि सहित)
    images
    काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले २१ सदस्यीय केन्द्रीय समिति सार्वजनिक गरेको छ । निर्वाचन आयोगमा दल दर्ता पछि पार्टीका प्रवक्ता डाक्टर मुकुल ढकालले नेतृत्वको नाम सार्वजनिक गरेका हुन । सभापतिमा लामिछाने र प्रवक्तामा ढकाल छन । सदस्यहरूमा डोलप्रसाद अर्याल, कविन्द्र बुर्लाकोटी, दीपकराज बोहरा, विपिन कुमार आचार्य, महेश्वर घिमिरे, बसुमाया तामाङ, उपेन्द्र पाण्डे, इश्रा मुल्ला मिया, गणेश पराजुली, सोबिता गौतम, कुसुम महर्जन, विष्णु कुमार श्रेष्ठ, रामकृष्ण भट्टराई, डा. प्रभात अधिकारी, गीता रेग्मी, डा. राकेश यादव, प्रमिला कलुजु, रविना घिमिरे र एलिजा गुरुङ छन्।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार