सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

अवैध उत्खनन रोक्न गएका डिएसपीको हत्या

अवैध उत्खनन रोक्न गएका डिएसपीको हत्या

साझा पोष्ट
मंगलबार, साउन ३ २०७९
  • images
    अवैध उत्खनन रोक्न गएका डिएसपीको हत्या
    images
    एजेन्सी । भारतको हरियाणामा प्रहरीका एकजना डिएसपीको हत्या भएको छ । हरियाणाको तवाडु थानाका डिएसपी सुरेन्द्र सिंह बिश्नोईलाई मेवात नजिकैको एउटा गाउँमा ट्रिपरले कुल्चेर हत्या गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । डिएसपी सिंह उक्त क्षेत्रको पहाडमा भैरहेको अवैध उत्खनन रोक्न जाँदा उनको हत्या भएको हो । प्रत्यक्षदर्शीका अनुुसार उत्खनन रोक्न त्यसक्षेत्रमा पुगका डिएसपीले संन्दिग्ध ट्रिपरसँग कागजात मागेका थिए । तर ट्रिपर चालकले उनीमाथी गाडि चलाएका थिए । यस सम्बन्धमा हरियाणा प्रहरीले एक ट्विट गर्दै दोषिलाई कडा भन्दा कडा कारबाही गरिने जनाएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार