सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

एकैदिन १७ हजारभन्दा बढी कोरोना संक्रमित

एकैदिन १७ हजारभन्दा बढी कोरोना संक्रमित

साझा पोष्ट
बिहीबार , साउन ५ २०७९
  • images
    एकैदिन १७ हजारभन्दा बढी कोरोना संक्रमित
    images
    काठमाडौं । पछिल्ला दिनहरुमा कोरोना भाइरसको संक्रमण बढेसंगै भारतमा एकैदिन १७ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । वर्ल्डमिटर्सको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा भारतमा १७ हजार ५० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका हुन् । भारतमा हालसम्म ४ करोड ३८ लाख ४२ हजार २३५ जनामा कोरोना संक्रमण भएको पुष्टी भइसकेको छ । संक्रमितमध्ये हालसम्म ५ लाख २५ हजार ८७० जनाको मृत्यु भइसकेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार