सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

  अमेरिकाको केन्टकीमा गोली चल्दा पाँच जनाको मृत्यु, ९ जना घाइते

  अमेरिकाको केन्टकीमा गोली चल्दा पाँच जनाको मृत्यु, ९ जना घाइते

काठमाडौं । अमेरिकाको केन्टकी शहरको एक बैंकमा गोली चल्दा पाँच जनाको मृत्यु भएको छ । गोली लागेर तीन प्रहरीसहित ९ जना घाइते भएका छन् । ओल्ड नेशनल बैंकका २३ वर्षीय कर्मचारीले नै बैंकभित्र गोली चलाएका थिए । उनले इन्स्टाग्राममा आक्रमणको प्रत्यक्ष प्रसारणसमेत गरेका थिए ।

साझा पोष्ट
मंगलबार, चैत २८ २०७९
  • images
      अमेरिकाको केन्टकीमा गोली चल्दा पाँच जनाको मृत्यु, ९ जना घाइते
    images

    काठमाडौं । अमेरिकाको केन्टकी शहरको एक बैंकमा गोली चल्दा पाँच जनाको मृत्यु भएको छ । गोली लागेर तीन प्रहरीसहित ९ जना घाइते भएका छन् ।

    images
    images

    ओल्ड नेशनल बैंकका २३ वर्षीय कर्मचारीले नै बैंकभित्र गोली चलाएका थिए । उनले इन्स्टाग्राममा आक्रमणको प्रत्यक्ष प्रसारणसमेत गरेका थिए ।

    images
    images


    ती कर्मचारीले हानेको गोली लागेर चार जनाको मृत्यु भएको र प्रहरीको गोली लागेर गोली चलाउने व्यक्ति पनि मारिएको बीबीसीले जनाएको छ ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले बन्दुकको हिंसाबाट अमेरिका शोकमा परेको बताएका छन् । अमेरिकामा यस्ता घट्ना पटक पटक दोहोरिने गरेका छन । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार